सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी हरू यो सनब्राइट कन्सल्टे्सी इंडिया हर्यानबाट क्यानाडा पठाउँछु भनेर धेरै पैसा ठगेको पाइयो त्यसैले यो कन्सल्टेन्सी मा कुनैपनि पैसा नफसाउनुहोला फेसेकोले मलाई सम्पर्कागर्नुहोला यो पुरै फरक हो
Country of complaint: India